प्रदेश १ मा शेरधन राई बिजयी : मुख्य मन्त्री सुनिस्चित

२६ माघ, विराटनगर एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

Read more