क्रिकेट विश्वकप २०१९ को तालिका सार्वजनिक ।

भाद्र २० २०७५ | क्रिकेट विश्व कप २०१९ को लागि तयारी हुँदैछ , सबै खेलाडीहरू अहिले विश्वकपलाईको लागि व्यस्त छन । विश्व कपको बारेमा कुरा गर्दा १० सबैभन्दा उतक्रिस्ट देशले भाग लिने छ । विश्वकपको पुरा कार्यक्रम निस्चित भई सकेको छ ।

एसियाको सबैभन्दा राम्रो र विश्व बिजेता भारतको लागि एसियामा सबैभन्दा धेरै समर्थक रहने गरेको छ ।
यो विश्वकप ३० मई २०१९ देखि १४ जुलाई २०१९ सम्म हुनेछ । भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रिका सँग ५ जुन २०१९ मा खेल्ने छ भने । यस्तै भारत र पाकिस्तानको खेल १६ जुन २०१९ मा हुनेछ र यो खेलको सबैभन्दा रोमाञ्चक हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares