रास्ट्रसभाकी महिला सांसदको आक्रोस : मधेसी महिला भएकोले हेपेको हो ।

भाद्र २६ २०७५ ।

संघीय समाजवादी फोरम नेपालकी राष्ट्रियसभा सदसस्यले रास्ट्रसभा बैठक चलिरहेको बेला आफु मधेसी महिला भएकै कारण सरकारबाट हेपिएको भनि आक्रोस पोखेकी छिन ।

रास्ट्रसभा सदस्य रहेकी प्रमिला कुमारीले आफुलाई मधेसी महिला भएको कारणले कुनैपनि सुबिधा नदिएको भनि गुनासो गरेकी छिन ।

सरकार नेकपाको रहेकोले उनीहरुका निकट नेताहरुले क्याबिनेटबाट निर्णय गराएर अथवा पावर लगाएर सेवा सुविधा लिदै आएको छ भनिन। तर आफु मधेसी महिला भएको र आफ्नो कुनै पहुँच नभएकोले आफु हेपिको भनि आक्रोस पोखिन ।

प्रमिला कुमारीले केपी ओलीले संबिधान संसोधन गरेर होस् अथवा नगरेर मधेसी र महिलालाई हेपेको भनिन ।

Comment with Facebook

Share This News !

Ads




shares