मन्त्रि पण्डितको अर्को लोकप्रिय काम ।

भाद्र २९ २०७५ |

सधै आफ्नो देशभक्ती र आदर्शले जनताको मन जित्न सफल नेताको रुपमा चिनेने लालबाबु पण्डितले फेरिपनि जनताको लागि खुसीको कारण बनेका छ । सामान्य प्रशासन मंत्री भएकै बेला दोहोरो सुबिधा लिनेलाई तह लगाएकै कारण निकै चर्चा कमाएका थिए ।

फेरिपनि सामान्य प्रशासन मन्त्रालयका जिम्मेवारी पाएका मा.पण्डितले निकै लोकप्रिय र देशलाई फाईदा हुने निर्णय गरेका छन ।

हालै अर्थ मन्त्रालयले सबै मन्त्रालयहरुको लागि गाडि तथा अन्य सुविधा दिने क्रममा मा. लालबाबु पण्डितको लागिपनि गाडी किन्ने भनेर रु. ८०००००० छुट्याएको थियो तर मंत्री पण्डितले त्यो रुपैया अर्थमन्त्रालयलाईनै फिर्ता गरिदिएका छन् ।

उनले देश यस्तो अवस्थामा हुँदा म महँगो गाडी चढ्दिन बरु यो पैसा गरिबलाई दिनु भनेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares