टिप्परको ठक्करबाट दाजु भाईको मृत्यु ।

भाद्र २० २०७५ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी स्थित पुर्व-पस्चिम राजमार्गमा ना१क ६१८९ नम्बरको टिपरले एक मोटरर्साइकललाई ठक्कर दिदा २ जना दाजु भाईको मृत्‍यु भएको छ । मोटरर्साइकलमा सबार त्रियुगा नगरपालिका वडा नम्बर ४ बस्ने २५ बर्षका बिकास राइ र उसकै आफ्नो भाई सचिन राइको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।
टिप्पर प्रहरीको नीयन्त्रनमा रहेको र कानुन बमोजिम कारवाही गर्ने प्रतिबध्दता रहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares