इटालियन फेसन ब्राण्ड कैडीनीको ब्राण्ड एम्बेसडर बनिन फाखरी ।

भाद्र २० २०७५ । भारतीय फिल्म अभिनेत्री नरगीस फाखरी इटलीको प्रमुख फेसन ब्राण्ड कैडिनीको ब्राण्ड एम्बेसडर बनेकी छिन । कैडिनी कलेक्सनमा इटालियन शैली देखिने छ । कम्पनि को बिस्वास छ कि फाखारीले इटालियन लुक लिदा सार्है सुहाउने छ र कम्पनीको निर्णय सही साबित हुने छ ।
कैडिनी विश्वको ४० देशमा बिस्तार भएको छ । यस कम्पनीको हस्तनिर्मित सुट, जैकेट , कोट , र अन्य फेसन सामानहरु सार्है लोकप्रिय छ । फखारीले भन्छिन मलाई कैडिनीको फेसन धेरै मन पर्ने र पुरुषहरुपनि अचेल फेसनको कुरालाई गम्भीरताको साथ लिएको महसुस गरेकी छु ।
कैडिनीको ठुलो बजार भारत पनि भएको हुनाले फखारीलाई एम्बेसडर बनाएको हुन सक्ने पारखीहरु अनुमान गर्छन ।

Comment with Facebook

Share This News !

Ads




shares