अछामको जिल्ला अध्क्षयमा नन्द बहादुर कडायतनै किन ?

काठमाडौं, भाद्र ६ गते ।
एक सरल र इमान्दार व्यक्तित्व भएका चर्चित नेता नन्द बहादुर कडायत हाल तल्कालिन नेकपा एमालेका जिल्ला उपाध्यक्ष हुन्। युवामाझ एकदम चर्चित नन्द बहादुर एक इमान्दार, स्वच्छ, सरल, आर्थिक रुपमा निष्कलंक जनतामाझ लोकप्रिय नेताको रुपमा अछाम जिल्लामा परचित हुनुहुन्छ । उंहाको नेतृत्वमा बि.स. २०४६ साल को जनान्दोलनको पक्षमा अछाम जिल्लामा जुन जनलहर ल्याउनु भयो त्येसैले उंहा अछाम जिल्ला परिचित गर्न सहगोग गर्यो । उहाले निणायक भुमिका खेल्नु भयो । उहाले २०४७ सालमा तत्कालीन पार्टी सदस्यता प्राप्त गर्नु भयो। २०४७ साल पछि अविच्छिन पार्टी रहेर कार्य गर्नु भएको नन्द बहादुर ले अछाम को विकासमा निरन्तर लागिरहनु भयो। अछामको विकास तथा पूर्वाधार निर्माण ,पर्यटन प्रबर्धन. कृषिलाई अधुकिरण तथा युवा लाई रोजगारी संग जोड्ने कार्य उहा खेल्नु भएको भूमिका अतुलनीय छ । आझ पछिल्लो समय युवा जुन रुपमा कृषि परियोजनसंग जोड्दै युबा पलायन दर घटाउने कार्यलाई मद्दत गर्नु भयो ।

परिचय
-जन्म : २०२७/०२/१५ गते अछाम जिल्ला बिनायक
-२०४६ सालमा जनान्दोनलको जिल्ला नेतृत्व
-२०४७ पौष १५ गते पार्टी सदस्यता प्राप्त
-२०४७ साल देखि २०४८ फागुन सम्म इलाका सचिव
-२०४७ साल देखि पार्टीमा निरन्तर जिम्मेवारी बहन गर्दै आउनु भएको
-पार्टीको ५ औ देखि ८ औ महाधिबेशनमा अछाम क्षेत्र  २ बाट प्रतिनिधि
– २०४८ सालमा कांग्रेसबाट साङ्गेतिक हमला , उक्त हमालबाट उहालाई बचाउन खोज्दा सोही बिनायक निवासी दिल बहादुर लोखाडि जोशीको निधन
-२०५० सालमा पुनः साङ्गेतिक हमला एक महिना काठमाडौ उपचार

-२०७१ तल्कालिन नेकपा एमालेका जिल्ला उपाध्यक्ष
नन्द बहादुर नै किन ?
जनतामाझ लोकप्रिय नेताको रुपमा अछाम जिल्लामा परचित हुनुहुन्छ। अछाम जिल्लाको समग्र भूगोल घुम्न भएका  कडायत सुदुर-पश्चिमकै बिकाश निर्माण तथा पर्यटनको बिकाश बाट एक नं. जिल्ला बनाउने योजनका साथ पार्टी लाग्नु भएको छ ।नेकपाको जिल्ला अध्यक्षमा नन्द बहादुर कडायतनै हुनु पर्ने धेरै कार्यकर्ताको भनाइ रहेको छ ।

युवा माझ एकदम चर्चित नन्द बहादुर कडायत एक इमान्दार, स्वच्छ, सरल, आर्थिक रुपमा निष्कलंक जनता माझ परिचत चर्चित नेताका रुपमा अछाम जिल्लामा परिचित हुनुले पनि अछाम जिल्लाको नेपकाको जिल्ला अध्क्षय कडायतको जोड हो। हामीले पनि उहालाई केहि कुरा सोधपुछ गर्दा उहाले पनि “म अध्क्षय भए अछाम जिल्लाको समग्र बिकाश निर्माणको साथसाथै कृषि,पर्यटन, युवा रोजगारी, युवा उद्यमी उत्पादनमा मेरो सहयोग हुनेछ ,तर म पार्टीक एक इमानदार योद्धा भएको नाताले पार्टीले दिएको हालसम्म सबै जिम्मेवारि पूरा गरेको र फेरि पनि त्यो भुमिका निभाउन आफू तयार रहेको पनि उहाले हामिलाइ जानकारी गराउनु भयो , २०४७ सालदेखि लामो राजनीति यात्रा पर गरेको मैले पार्टी हरेक निर्णय स्वीकार गर्दै जो बन्दा पनि अछाम जिल्लाको बिकाश हुनु पर्यो भने मेरो धारण छ ” नन्द बहादुर कठायत हाम्रो अनलाइनलाई जानकारी दिनु भयो ।म अध्यक्ष भए उत्पादन बढाउन तिर लागी पर्ने नेतृत्व गर्न पनि अध्यक्षमा हुनु पर्ने कुरा उहाले राख्नु भयो।

 

Comment with Facebook

Share This News !

Ads




shares