बल्ल संघीय संरचनामा जाँदै कांग्रेस,केन्द्रीय सदस्यको संख्या बढाइने

संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ ।

Read more