युपी सरकारमाथी भ्रस्टाचार मुद्दा ।

नयाँ दिल्ली १२ २०७५ ।
एबीपी न्युजको स्टिङ्ग अपरेसनमा युपी सरकारको मंत्रीहरु ओम प्रकाश राजभर, अर्चना पाण्डे र सन्दीप सिंह को निज सचिवहरु घुसको माग गर्दै गरेको भिडियो कैद गरेको छ । सी एम योगीले जाँचकोको आदेश दिएका छन् । आज बिहान ११ बजे सम्म रिपोर्ट मगाएका छन । यस अपरेसनले राजनीतिक हलचल बढेको छ । समाजबादी पार्टीले भ्रस्टाचरको मुद्दा अगाडी बढाउदै राजिनामा मागेको छ । यसै अपरेसनले योगी सरकार ढल्न सक्ने आकलन समाजबादी पार्टीको छ ।

Comment with Facebook

Share This News !

Ads




shares