केपी ओली मनमोहन अधिकारीभन्दापनि सफल प्रधानमन्त्री : ईस्वर पोखरेल ।

काठमाडौँ ८ २०७५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा आज ७ जना सदस्यहरुले आ-आफ्नो धारणा राखेका छन । अधिकांस नेताहरुले अद्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डको प्रतिबेदनमा असहमती राखेका थिए ।
तर नेकपाका नेता तथा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रसंसा गरेका छन् ।
सरकारका रक्षा मंत्री समेत रहेका पोखरेलले केपी शर्मा ओली मनमोहन अधिकारी भन्दापनि सफल प्रधानमन्त्री भएको बताएका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares