इण्डोनेसियामा सुनामीको कारण दर्जनौ घर क्षती |

काठमाडौँ |

आज बिहान (आईतबार ) ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भुकम्प संगै इन्डोनेशियाको सुण्डा स्ट्राट आसपासको तटीय इलाकामा सुनामीका कारण ४३ जनाको ज्यान गएको छ ।
इण्डोनेसियाको सरकारका अनुसार दर्जनौ घर क्षती हुनुको साथै १६५ जना घाईते भएका छन् । क्रेकाटोआ ज्वालामुखी विष्फोटका कारण सुनामी आएको अनुमान लगाएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares