भारतको नेपालमाथि ठुलो गोल अन्तरको जित ।

२३ चैत, काठमाडौं । ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारतले नेपालमाथि ३- १ गोल अन्तरको

Read more

यू-१९ विश्वकप छनोट : नेपाली युवा टोली आज मलेसिया प्रस्थान।

२३ चैत, काठमाडौं । यू-१९ विश्वकपका क्रिकेट लागि छनोट हुन लक्ष्यका साथ नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ । सन् २००० मा

Read more

महिला साफ खेलमा नेपालको हार ।

८ चैत, काठमाडौं । साफ महिला फुटबलको उपाधिका लागि नेपाल र भारतको बिचमा भएको खेलमा नेपालले भारतसंग ३-१ को अन्तरले हार व्यहोरेको छ ।

Read more

साफ खेल अपडेट ।

८ चैत, काठमाडौं । साफ महिला फुटबलको उपाधिका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । बिराटनगरमा जारी खेलमा भारतले ३ -१ को अग्रता

Read more

महला टि-२० मा मलेसिया बिरुद्ध नेपालको जित ।

७ फागुन, काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय

Read more

पोखरा पल्टनलाई पीपीएल उपाधि

काठमाडौं,कार्तिक २० गते । सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग टीट्वीन्टी क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन

Read more

पीपीएल लाइभः फाइनल खेलमा चितवन र पोखरा भिड्दै

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ । पोखरा रंगशालामा घरेलु

Read more

राेमाञ्चक खेलमा धनगढी २ विकेटले विजयी

काठमाडौं, कार्तिक १६ गते । पोखर प्रिमियरको अाजकाे पहिलो खेलमा धनगढीले राेमाञ्चक जित हात पारेकाे छ । धनगढी ब्लुजले पोखरालार्इ २ विकेटले पराजित गरेकाे

Read more

बार्सिलोनाले रियल मड्रिडमाथि गोल वर्षा, स्वरेजको ह्याट्रिक

नाउक्याम्प,कार्तिक १२ गते । लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको एल क्लासिकोमा बार्सिलोना ५–१

Read more

पाकिस्तानद्वारा टी–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप

काठमाडौं,कार्तिक १२ गते । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । पाकिस्तानले कप्तान सर्फराज अहमदको नेतृत्वमा लगातार १० वटा टीट्वेन्टी क्रिकेट शृंखला जित्दै

Read more