नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

काठमाडौँ, मंसिर २८ गते एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी

Read more

नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, मङ्सिर २६ गते । थाइल्याण्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा

Read more