बेल्जियम र इंग्ल्यान्ड, पोल्यान्ड तथा जापान संगै ४ खेल हुँदै

मस्को,आषाढ १४ गते । विश्वकप फुटबलमा आज पनि विभिन्न ४ खेल हुँदैछन् । विश्वकपमा सर्वाधिक राम्रो लय र फर्ममा रहेर प्रदर्शन गरेका दुई युरोपियन टिम बेल्जियम र इंग्ल्यान्ड बिहीबार प्रतिस्पर्धा पौने ११  बजे मैदान उत्रनेछन् । ।

Read more