क्रोएसियाद्वारा नाइजेरीया पराजित,डेनमार्कको संघर्षपूर्ण जित

मस्को,आषाढ ३ गते । रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ।

Read more