नक्कली नोट कारोबार अभियोगमा फिल्म निर्माता वाग्ले सहित ६ जना पक्राउ

काठमाडौँ,जेष्ठ २ गते। नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ ।

Read more