लोहजारा तालमा पर्यटकको आकर्षण बढदै

राजविराज, सप्तरीको लोहजारा तालमा (दह) पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय स्थलका रूपमा जीर्णोद्धार गरिएको  लोहजारा तालमा आन्तरिक पर्यटकले खचाखच भरिने गरेको छ

Read more