एन्फा अध्यक्षमा कुँवर र शेर्पाको मनोनयन दर्ता

काठमाडौँ, फागुन ५ गते। अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदका लागि पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ

Read more