युनाइटेडको जित

लन्डन — इंग्लिस एफए कपअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे ।

Read more