नाडाल र फेडेरर शीर्ष वरीयतामा

एजेन्सी मेलबर्न, २८ पुस अर्को सातादेखि मेलबर्न पार्कमा सुरु हुने वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगितामा स्पेनिस खेलाडी राफेल नाडाल पुरुषतर्फ शीर्ष वरीयतामा रहनेछन् ।

Read more