नेपालले क्यानडालाई हराउँदै बिश्वकप छनौटमा पक्का

फागुन २ काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।

Read more