बंगलादेश श्रीलंकाबिरुद्ध टेस्टमा अग्रता कायम सफल

चित्तागोङ, माघ २० गते।(एजेन्सी) ओपनर कुशल मेन्डिस दोहोरो शतकका लागि ४ रनले मात्र चुके पनि श्रीलंकाले शुक्रबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

Read more