संकटा बाहिरियो, वीरगन्ज सेमिफाइनलमा

सिमरा,फागुन २ गते कप्तान अमर डंगोलको उत्कृष्ट एक मात्र निर्णायक गोलको मद्धतले वीरगन्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Read more