चीन: पानी र जमिनमा अवतरण गर्ने विश्वकै ठूलो विमानको उडान

काठमाडौं ९ पुस, चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ।

Read more