नेपालमा विदेशी लागुऔषध कारोबारीको जालो

काठमाडौं- बुधबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले दुई जना ठूला लागुऔषध कारोबारीलाई सार्वजनिक गर्‍यो। पक्राउ परेकामध्ये एक भारतीय र अर्का रसियन नागरिक थिए।

Read more