भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, मङ्सिर २६ गते । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ

Read more