गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट

मंसिर १८, २०७४ नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् ।

Read more