डा. गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज गर्न थापाद्वारा आमरण अनसन ।

काठमाडौ ,१५ वैशाख डा.गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन्

Read more