उपत्यकाका १० स्थानमा लाइन लागेर मात्रै सार्वजनिक यातायात चढ्न पाउने व्यवस्था

पुस २, २०७४-महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्थाको थालनी गरेको छ । उपत्यकाको सबैभन्दा बढी यात्रुको

Read more