नेपाललाई यमनले २-१ ले पराजित

दोहा,चैत्र १४ ।

एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तरगत कतारको दोहामा भएको खेलमा नेपाललाई यमनले ले पराजित गरेको यमनसँग भएको खेलमा ले नतिजा सुम्पदै नेपालले घरको बाटो समातेको हो । नेपाल रहेको समूहबाट फिलिपिन्स यमन एएफसी एसियन कपका लागि छनोट भएका छन् नेपाल ताजिकिस्तान छनोट चरणबाटै बाहिरिएका छन्

 

नेपाललाई पराजित गर्ने क्रममा यमनका लागि खेलको २३ औँ मिनेटमा अब्दुल वासियालाई पहिलो गोल गरेका थिए त्यसपछि खेलको ४५ औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएए

 

तर खेलको ८३औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनका लागि अब्दुल वासियाले अग्रता दोब्बर बनाए नेपालका विराज महर्जनले फल खेलेपछि यमनले पाएको पेनाल्टीलाई वासयियाले गोल गरेका थिए । यो गोलपछि दुवै देशबाट स्कोर भएन यमनले नेपलाइई दुई गोलले हराउँदै एफएफसी एसियन कपमा पुग्न सफल भयो 

Comment with Facebook

Share This News !

Ads




shares