फाइनल प्रवेशका लागि बिराटनगरले पायो १२८ रनको सामान्य लक्ष्य

काठमाडौं,पुस १४ गते,

एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

Comment with Facebook

Share This News !

Ads




shares