चेल्सीको विजय

लन्डन ७ गते ( एजेन्सी )

पाँच खेलसम्म जित्न नसकेको एन्टोनियो कोन्टेको चेल्सीका हजर्डले तेस्रो मिनेटमा ब्लुजलाई गोल गरेर राम्रो शुरुवात दिए त्यस्तै ३ मिनेट पछि ब्राजिलियन खेलाडी  विलियनले  गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

 

दोस्रो हापको ३२ औं मिनेटमा हजर्डले आफ्नो दोस्रो व्यक्तिगत गोल गदै टिम लाई ३ गोलको आग्रता दिलाए ,त्यस्तै खेलको ८९ मिनेट मा  भिक्टर मोसले गोल गर्दै चेल्सी लाई समग्रमा ४ शुन्य को विजय गराए र यस खेलको म्यान ओफ द म्याच चेल्सीका हजर्ड भएका थिए त्यस्तै अन्य खेलमा लिस्टर सिटी, स्टोक सिटी ,वेस्ट हम युनाइटेड तथा म्यानचेस्टर सिटी विजय भएका छन्  ।

त्यस्तै अन्य खेलमा लिस्टर सिटी, स्टोक सिटी ,वेस्ट हम युनाइटेड तथा म्यानचेस्टर सिटी विजय भएका छन्।

Comment with Facebook

Share This News !

Ads




shares