म्यानचेस्टर युनाइटेडले बर्नललाई पराजित गर्यो

लन्डन ६ गते,

म्यानचेस्टर युनाइटेडले खेलको  ५४  औं मिनेटमा एक मात्र  गोल गर्यो, रोमियो लुकाकुले १२ गज पछाडीबाट दिएको पासमा मर्शियलले गोल गरेपछि युनाइटेड विजय भयो ।

जोहन् गडमुन्डसन को फ्री-किक्को बुर्नले ले दोस्रो हापमा बराबरी गर्ने मौका पाएको थियो तर उसले मौका गुमायो ।

उसको प्रहार पोस्टमा ठोकियर बाहिर गयो।

यस खेल पछि म्यानचेस्टर युनाइटेडले एक खेल कम खेलेको  म्यान सिटीसंग ९ अंकको दुरीमा कायम गरेको छ। बर्नल भने ८ औ  स्थानमा झरेको छ।

Comment with Facebook

Share This News !

Ads




shares