विश्वकपमा ब्राजिल, जर्मनी, मेक्सिको र स्वीडेनको खेल आज

मस्को,आषाढ १३ गते ।

विश्वकप फुटबलमा आज पनि विभिन्न खेल हुँदैछन् आज समूहएफअन्तर्गतका साउथ कोरिया जर्मनी तथा मेक्सिको स्वीडेन राती पौने बजे मैदान उत्रनेछन् मध्यराती हुने खेलमा समूहमा रहेका सर्बिया ब्राजिल तथा स्वीटजरल्याण्ड क्रोयसिया आमने सामने हुनेछन् चारै टोलीको अघिल्लो चरण प्रबेशको सम्भावना कायमै रहेकाले समुहएफअन्तर्गतका भिडन्त रोमाञ्चक हुनेछ

पहिलो खेल गुमाएपनि दोस्रो खेलमा जित निकालेको डिफेण्डिङ च्याम्पियन जर्मनीलाई अन्तिम १६ को यात्रा तय गर्न साउथ कोरियाबिरुद्ध जित निकाल्नुको बिकल्प छैन कजान एरिनामा राति पौने बजे हुने खेलमा बराबरीको नतिजा हात परे सोही समय हुने मेक्सिको स्विडेनको खेलको नतिजा निर्णायक बन्नेछ

Comment with Facebook

Share This News !

Ads




shares