किन हारे बाम गठबन्धन को मुख्य सुत्रधार बामदेव गौतम?

देसै भरी प्रत्यक्ष तर्फ बाट बाम गठबन्धन ले दुइ तिहै जित्दै गर्द यसै बाम गठबन्धन क मुख्य सुत्राधार बामदेव गौतम ले बर्दिया बाट हर्नुको कारण क होला त ?
बामदेव गौतम नेकपा एमाले क उपाध्यक्ष समेत रहेको छ । यस्ता ब्यक्ती चुनाब म हार्नु को के रहस्य छ त ?
हाल सम्म लडेको चुनाव मध्य २०६४ साल पहिले सम्बिधान सभ चुनाव मात्रै हार बेहोरेका गौतम अहिले किन हार सहनु पर्‍यो त ?

Baam Gathabandhan - Communist Party Nepal

यस्ता छन् बामदेव गौतम हार्नुको मुख्य कारणहरु

  • प्युठान र बर्दिया दुबै क्षेत्रबाट अघिल्लो चुनवमा जितेका बामदेव गौतम बर्दिया छाडी प्युठान रोजेक थिए, जसले गर्दा जिल्ला तहका स्थानिय नेता कार्यकर्ता बाम्देव गौतम देखी रुस्ठ थिए ।
  • काङ्रेस युवा नेता डा सन्जय गौतम को ब्यक्तित्व को प्रभाव पनि कतिपय ठाउँ मा देखियो ।
  • स्थानिय निकयको मत जोड्दा बर्दिया नगरपलिका बाट कारीब १९,४६४ मत पएको बाम गथबन्धन हालको चुनवमा जम्मा १८०९ मत प्रप्त गरे । जुन नपा. मा नेकपा एमाले को पुर्व सभासद् पूर्ण शर्मा तथा जिल्ला सचिवालय सदस्य पवन ढकाल लगायत नेताहरु रहेका थिए, बारबर्दिया नपा. नेकपा एमाले को राम्रो पकड रहेको क्षेत्र पनि थियो, तर यस चुनाव मा बामदेव गौतम ले जम्मा १८०९ मत प्रप्त गर्नु भयो ।
  • स्थानिय निकायमा राम्रो मत प्रप्त गरेको गुलरीया नपा. पनि बाम गठबन्धन उम्मेदबार २२५९ घटेको देखियो । यस नपा. मा जिल्ल अध्यक्ष हरी ज्ञवली तथा सचिवालय सदस्य ईन्द्र रावल लगयत नेता राम्रो उपस्थिती हुँदा पनि स्थानिय निकाय को मत भन्दा २२५९ मत कम प्राप्त भयो ।
  • बासगढी नपा. मा पनि स्थानिय निकाय को मत भन्दा १०९५४ मत बाम गठबन्धन को घटेको छ । यस नपा मा नेकपा एमाले अघिल्लो चुनावमा राम्रो उपस्थिती थियो । पु. सान्सद शयम ढकाल र निर्मल प्रकाश सुबेदि, जिल्ल सचिव तथा मेयर सालीक राम अधिकारि तथा पुर्व अन्चल सदस्य खड्क बहादुर खडका रहेको छ । यसै नपा. मा १०९५४ मत कम हुनु मुख्य कारणरहेको छ बाम गठबन्धन को मुख्य सुत्रधार बामदेव गौतम को हरमा ।

यसैको बिपरित बर्दिया ताल गाउँपालिका मा स्थानिय निकायको चुनाव भन्दा १५८४ मत बढेको छ । यसमा एमले केन्द्रिय युवा तथा खेलकुद बिभाग सचिव दामोदर अर्याल तथा जिल्ला उपाध्यक्ष तथा बर्दिया गपा. अध्यक्ष लाल श्रेष्ठ को ठुलो देन रहेको देखिन्छ ।

Comment with Facebook

Share This News !

Ads




shares