सरकार छाडनुअघि देउवाले गरे अर्को ठूलो निर्णय !!!

सरकारले सशस्त्र द्वन्द्धका क्रममा मारिएका सेना, प्रहरी, निजामती कर्मचारी र शिक्षक सबैलाई सहिद घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका सुरक्षाकर्मी र कर्मचारीलाई सहिद घोषणा गरेको हो । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ ।

यस्तै उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना थप गरिएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares