योगेशलाई ताप्लेजुङमा सुरुवाती अग्रता

२१ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् ।

कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ ।

२०७४ मंसिर २१ गते १९:२८ Online Khabar मा प्रकाशित

Comment with Facebook

Share This News !

shares