राजबिराज विमान स्थल सफल परीक्षण : नेकापाका नेताहरुद्वारा अदघाटन ।

राजविराज
बिगत ६० वर्षदेखि ठप्प रहेको सप्तरी स्थीत बिमानस्थल सफल परिक्षण भएको छ । लामो समयदेखी जिर्ण अवस्थामा रहेको बिमानस्थल तत्कालिन नेकपा एमालेको तर्फबाट विशेष पहल र केपि ओली प्रधानमन्त्री रहेकै बेला बजेट निस्कासन भएको थियो ।
विमान स्थल परीक्षण श्री एयरले गरेको छ । सअंयोगबस बर्तमान सरकार पनि ओली नेतृत्वकै रहेको र परिक्षण पर्यटन मन्त्री मा. रबिन्द्र अधिकारी , नेकपाका केन्दृय सदस्य तथा रास्ट्रसभा सदस्य मा. सुमनराज प्याकुरेल ,सप्तरी जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य मा.गोबिन्द न्यौपाने र अन्य नेकपाका नेताहरु रहेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares