बोक्सी भन्दै किशोरीलाई निर्घात कुटपिट

काठमाडौं, फागुन २६
कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया राधा चौधरीलाई बोक्सीको लान्छना लगाएर २४ फागुनमा कुटपिट गरेको छ ।
राधालाई गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको लान्छना लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ।

Comment with Facebook

Share This News !

Ads




shares