१६५ मध्ये ८० स्थानमा एमाले विजयी, उम्मेद्वारको नामावली र पाएको मत यस्तो छ ।

काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ स्थानको नतिजा सार्वजनिक भएको छ। बुधवार बिहान ११ बजेसम्म निर्वाचन आयोगले दिएको नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ।

माओवादीले ३६, कांग्रेसले २२, राजपाले ११, संघीय समाजवादी फोरमले १० स्थानमा जित हात पारेका छन्।

यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक-एक स्थानमा विजयी भएका छन्।

अब सुनसरी ३ को मात्र अन्तिम नतिजा आउन बाँकी छ।

हेर्नुहोस् ,१६५ मध्ये ८० स्थान जित्ने एमालेले कहाँ कहाँ जित्यो (सूचीसहित)
यी हुन् एमालेबाट विजयी हुने ८० उम्मेदवारहरू

काठमाण्डाै जिल्ला , क्षेत्र नं. ७ रामबीर मानन्धर- १८१०२ मत
काठमाण्डाै जिल्ला , क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ- १३३९७ मत
काठमाण्डाै जिल्ला , क्षेत्र नं. ९- कृष्णगोपाल श्रेष्ठ- २२८५२ मत
काठमाण्डाै जिल्ला , क्षेत्र नं. २ माधवकुमार नेपाल – २७३६६ मत
काठमाण्डाै जिल्ला , क्षेत्र नं. ३ कृष्‍णबहादुर राई- १९१६९ मत
काठमाण्डाै जिल्ला , क्षेत्र नं. ५ ईश्वर पोखरेल- २३०२९ मत
भक्तपुर जिल्ला , क्षेत्र नं. २-महेश बस्नेत- ३६४१२ मत
ललितपुर जिल्ला , क्षेत्र नं. २ कृष्णलाल महर्जन – २७७१३ मत
ललितपुर जिल्ला , क्षेत्र नं. १ नवराज सिलवाल -२६९५१ मत
दोलखा जिल्ला , क्षेत्र नं. १-पार्वत गुरुङ- ५५९५४ मत
काभ्रे जिल्ला , क्षेत्र नं. २ गोकुलप्रसाद वाँस्कोटा- ५४४२७ मत
सिन्धुली जिल्ला , क्षेत्र नं. १- गणेशकुमार पहाडी- ३२५२९ मत
सिन्धुपाल्चोक जिल्ला , क्षेत्र नं. २- शेरबहादुर तामाङ – ३८४०१ मत
नुवाकोट जिल्ला , क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा- ३६८९२ मत
धादिङ जिल्ला , क्षेत्र नं. १- भुमिप्रसाद त्रिपाठी – ४९१२१ मत
धादिङ जिल्ला , क्षेत्र नं. २- खेमप्रसाद लोहनी – ३६२५३ मत
चितवन जिल्ला , क्षेत्र नं. १- सुरेन्द्रप्रसाद पाण्डे- ५१०८० मत
चितवन जिल्ला , क्षेत्र नं. २ कृष्णभक्त पोख्रेल- ४४६७० मत
मकवानपुर जिल्ला , क्षेत्र नं. १-कृष्‍णप्रसाद दहाल- ४०६३१ मत
मकवानपुर जिल्ला , क्षेत्र नं. २ विरोध खतिवडा- ४६४८१ मत
तनहुँ जिल्ला , क्षेत्र नं. १-कृष्णकुमार श्रेष्ठ- ३४४९२ मत
तनहुँ जिल्ला , क्षेत्र नं. २-केदार सिग्देल- ३२९२४ मत
कास्की जिल्ला , क्षेत्र नं. ३ जगतबहादुर सुनार (विश्वकर्मा)- ३२६९० मत
कास्की जिल्ला , क्षेत्र नं. १- खगराज अधिकारी- ३९२४२ मत
कास्की जिल्ला , क्षेत्र नं. २ रविन्द्रप्रसाद अधिकारी- २७२०७ मत
मनाङ जिल्ला , क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग- २३०० मत
मुस्ताङ जिल्ला , क्षेत्र नं. १- प्रेमप्रसाद तुलाचन- ३५४४ मत
पर्वत जिल्ला , क्षेत्र नं. १- पदम गिरी- ३९२७५ मत
स्याङजा जिल्ला , क्षेत्र नं. १ नारायणप्रसाद मरासिनी- ३९२२६ मत
स्याङजा जिल्ला , क्षेत्र नं. २-पद्‍माकुमारी अर्याल- ३५१४१ मत
म्याग्दी जिल्ला , क्षेत्र नं. १- भुपेन्द्रबहादुर थापा- २३३०८ मत
वाग्लुङ जिल्ला , क्षेत्र नं. १-सुर्यप्रसाद पाठक- ३३६५७ मत
डोल्पा जिल्ला , क्षेत्र नं. १ धनबहादुर बुढा- ११७६१ मत
मुगु जिल्ला , क्षेत्र नं. १ गोपालबहादुर बम- १३०३४ मत
दैलेख जिल्ला , क्षेत्र नं. २- राजबहादुर बुढाक्षेत्री- २३३२३ मत
दैलेख जिल्ला , क्षेत्र नं. १-रविन्द्र राज शर्मा- २३७७३ मत
सुर्खेत जिल्ला , क्षेत्र नं. २-नवराज रावत- ३७४४७ मत
सुर्खेत जिल्ला , क्षेत्र नं. १ ध्रुवकुमार शाही- ३६७५९ मत
नवलपरासी (पूर्व ) जिल्ला , क्षेत्र नं. २- तिलबहादुर महत क्षेत्री -३९०५३ मत
इलाम जिल्ला , क्षेत्र नं. २- सुवासचन्द्र नेम्वाङ्ग- ३६५१४ मत
इलाम जिल्ला , क्षेत्र नं. १ – झलनाथ खनाल- ३६८०७ मत
ओखलढुङ्गा जिल्ला , क्षेत्र नं. १- यज्ञराज सुनुवार- ३२५८० मत
खोटाङ जिल्ला , क्षेत्र नं. १-विशाल भट्टराई- ३५३७७ मत
झापा जिल्ला , क्षेत्र नं. २-पवित्रा निरौला (खरेल)- ४५१८७ मत
झापा जिल्ला , क्षेत्र नं. ५-के.पी शर्मा ओली- ५७१३९ मत
झापा जिल्ला , क्षेत्र नं. ४-लालप्रसाद साँवा लिम्बू- ४३५१५ मत
ताप्लेजुङ जिल्ला , क्षेत्र नं. १-योगेशकुमार भट्टराई- २९४७९ मत
तेह्रथुम जिल्ला , क्षेत्र नं. १-भवानीप्रसाद खापुङ- २१३३५ मत
धनकुटा जिल्ला , क्षेत्र नं. १- राजेन्द्रकुमार राई- ३७३३३ मत
पाँचथर जिल्ला , क्षेत्र नं. १-वसन्तकुमार नेम्वाङ्ग- ३८६४१ मत
मोरङ जिल्ला , क्षेत्र नं. ६-लालबाबु पंण्डित- ३३९४१ मत
मोरङ जिल्ला , क्षेत्र नं. १-घनश्याम खतीवडा- ३७५२४ मत
मोरङ जिल्ला , क्षेत्र नं. ३- भानुभक्त ढकाल- ४२४१३ मत
संखुवासभा जिल्ला , क्षेत्र नं. १ राजेन्द्रप्रसाद गौतम- ३२७६९ मत
सुनसरी जिल्ला , क्षेत्र नं. १-जय कुमार राई- ४४५२८ मत
कपिलवस्तु जिल्ला , क्षेत्र नं. २-बृजेशकुमार गुप्‍ता- ३५१४७ मत
गुल्मी जिल्ला , क्षेत्र नं. २-गोकर्णराज विष्‍ट- ३४६१८ मत
गुल्मी जिल्ला , क्षेत्र नं. १-प्रदिपकुमार ज्ञवाली- ३७५५५ मत
दाङ जिल्ला , क्षेत्र नं. १-मेटमणि चौधरी- ३७९०८ मत
दाङ जिल्ला , क्षेत्र नं. ३ हिराचन्द्र के.सी.- ४०२८७ मत
पाल्पा जिल्ला , क्षेत्र नं. २- सोमप्रसाद पाण्डेय- ३४८९९ मत
पाल्पा जिल्ला , क्षेत्र नं. १- दलबहादुर राना- ३२५४९ मत
बाँके जिल्ला , क्षेत्र नं. ३नन्दलाल रोका क्षेत्री- – ३१५१७ मत
रुपन्देही जिल्ला , क्षेत्र नं. २ विष्‍णुप्रसाद पौडेल- ४४००३ मत
रुपन्देही जिल्ला , क्षेत्र नं. १ छविलाल विश्वकर्मा- ३४१५१ मत
रुपन्देही जिल्ला , क्षेत्र नं. ३ घनश्याम भुसाल- ३२८६६ मत
अछाम जिल्ला , क्षेत्र नं. १ भीमबहादुर रावल- २४८८३ मत
अछाम जिल्ला , क्षेत्र नं. २ यज्ञबहादुर बोगटी- १९६०८ मत
कञ्चनपुर जिल्ला , क्षेत्र नं. २ नरबहादुर धामी- ३३२२० मत
कञ्चनपुर जिल्ला , क्षेत्र नं. ३ दीपकप्रकाश भट्ट- २६३६४ मत
कैलाली जिल्ला , क्षेत्र नं. ५- नारदमुनि राना- २७२०२ मत
कैलाली जिल्ला , क्षेत्र नं. २-झपटबहादुर रावल- २५१५७ मत
डोटी जिल्ला , क्षेत्र नं. १- प्रेमबहादुर आले- ३२८०० मत
दार्चुला जिल्ला , क्षेत्र नं. १-गणेशसिंह ठगुन्ना- २८९९८ मत
बझाङ जिल्ला , क्षेत्र नं. १-भैरवबहादुर सिंह- ३४६१२ मत
बाजुरा जिल्ला , क्षेत्र नं. १ लालबहादुर थापा -२८०६५ मत
बैतडी जिल्ला , क्षेत्र नं. १- दामोदर भण्डारी- ३९५२४ मत
सिरहा जिल्ला , क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ- २३२७२ मत
धनुषा जिल्ला , क्षेत्र नं. ४ रघुवीर महासेठ- २२५३२ मत
नवलपरासी(पश्चिम ) जिल्ला , क्षेत्र नं. १ हृदयेश त्रिपाठी- ३८५९२ मत

Comment with Facebook

Share This News !

shares