१४ हजार मतान्तरमा गोकर्ण विष्ट विजयी

मंसिर २३, २०७४-गुल्मी- २ बाट एमाले सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
कांग्रेसका उम्मेदवार चन्द्र केसीलाई १४ हजार ४ सय ५९ मत मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरे ।

विष्ट २०५६, २०७० र २०७४ मा विजयी भएका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares