सरकारको नयाँ सफलता : नेपाली आकाशबाट भारतको एकाधीकार हट्ने ।

काठमाडौँ, २०७५ असार ३  ।

हालसम्म नेपाली आकाशमा नेपालकै पूर्ण अधीकार थिएन । अन्तरास्ट्रीय उडानकालागी भारतले एकाधिकार प्रयोग गर्दै आएको थियो । तर अब केपी ओली सरकारको पहलामा यो अधीकार अन्त्य हुने भएको छ । यसअघी नेपाल भित्रीने अन्तरास्ट्रीय विमान एउटा मात्रै रुट प्रयोग गर्दै आएकोमा अब दुईओटा रुट प्रयोग गर्न पाउने भएको छ । यस अघी नेपाली आकाशमा समेत भारतीय एकाधीकार रहेको भनेर टिका-टिप्पणी हुँदै आएको थियो ।
केहि महिना अगाडी बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमनमा आउँदा हावाई रुटको बिषयमा छलफला पछी दुबै देशका बिज्ञलाई हावाई रुटको समस्या निर्क्यौलको जिम्मेवारी दिएको थियो ।
नागरिक उड्ड्यन प्राधीकारण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबिच नयाँ हावाई रुटको बिषयमा  हस्ताक्षर अनुसार अन्तरास्ट्रीय उड्ड्यनकालागी काठ्माण्डौ-विराटनगर र काठ्माण्डौ-जनकपुर रुटलाई दुईतर्फी बनाईनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares