विमान दुर्घटनामा परेका सम्पुर्णको उपचार खर्च सरकारले ब्यहोरने ।

आज भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या 45 पुगेको छ । उक्त दुर्घटना बिमान अवतरण गर्दा रनवेय भन्दा बाहिर बिमान अवतरण हुन पुग्दा भएको हो । त्यसैक्रममा दुर्घटना स्थल अवलोकनका लागि नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा ओली पनि विमान स्थल पुग्नु भएको थियो । वहाँले विमान स्थलको गुणस्तर र विभिन्न कारनहरुले दुर्घटना हुने भएकोले अबको सरकारले त्यस विषयमा ध्यान पुर्याउने र गुणस्तरिय विमान रनवेयको लागि अधययन गरि कार्य अगाडि बढाउने भन्नुभयो ।
वहाँले उपचाररत रहेका बिरामीहरुको सम्पुर्ण खर्च नेपाल सरकारले ब्यहोरने र उचित क्षयतीपुर्तीको ब्यवस्था गर्ने भन्नुभएको छ ।
त्यस्तै दुर्घटना स्थल निरिक्षनका लागि नेपाल सरकारका रक्षा मन्त्री र प्रधान सेनापती पनि गएको थिए ।

Comment with Facebook

Share This News !

Ads




shares