म भिसी र केसिको चेपुवामा परें : डा भागवान कोईराला ।

असार ३२ काठमण्डौ ।
वरिस्ठ मुटु रोग विशेषज्ञ भगवान कोईरालाले आफु शिक्षण अस्पतालमा कार्यरत हुँदा भिसी र केसिको चेपुवामा परेको भताउँछन । उनले डा. केसि मेरा मित्रपनी हुन र हामिले सँगै काम पनि गरेका छौ तर त्यो ब्यक्तिगत कुरा हो । डा. केसि पहिलो पटक अनशन बस्दा मैले तत्कालिन मन्त्रीपरिसद अध्यक्ष खिलराज रेग्मी सँग बैठक बसि माग पूरा गर्ने भुमिका खेलेको थिएँ । तर उनले पछी अनावश्यक मागहरु ल्याउन थाले । म शिक्षण अस्पतालमा कार्यरत हुँदा यो सेवा गर्ने स्थल भएकोले यहाँ राजनिति र नारावाजी गर्नु उचित नहुने भनेको थिएँ । तत्कालीन समयमा शिक्षण अस्पतालको डाईरेकटर रहेका डा. कोईराला भन्छन आफु अधिकांश प्रोफेसर मध्येको कान्छो भएको र त्यो कुरा अरुलाई नपचेको बताउछन । उनी भन्छन मैले विधि सम्बत कुरा गरौं र हितकारी निर्णय गरौ भन्दा कसैलेपनी नटेर्ने बताए । तत्कालिन समयमा मपनी माधेमा आयोगको सदस्य थिए तर मैले बिधी सम्वत कुरा गर्दा कसैलेपनी नटेरेको र अस्पतालमै आन्दोलन गरि स्लाईन लागाएको बिरामीको स्लाईन पनि झिकेको कुरा सबैलाई थाह भएकै हो बताउँछन । त्यतीबेला म रुन्थे र एउटा चिकित्सक भएको नातले यस्तो नहुनुपर्ने बताउँछन ।

डा . भगवान कोईराला देशकै वरिस्ठ मुटु रोग विशेषज्ञ हुन ।

Comment with Facebook

Share This News !

Ads




shares