बिरामी बोकेको हेलिकप्टर अवतरण गर्दा ग्रान्डी अस्पतालको क्षतमा दुर्घटना ।

काठमाडौं २६ असार ।

बिरामी बोकेर आएको हेलिकप्टर अवतरण हुने क्रममा ग्राण्डी अस्पतालको छतमा दुर्घटनामा भएको छ ।सिमृक  एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर माथिल्लो तल्लाबाट दोस्रो तल्लामा खसेको हो । तर दुर्घटनामा परेका सबैजना सकुसल रहेको जानकारी काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले गराउनु भयो ।

Comment with Facebook

Share This News !

Ads




shares