धरान उपमहानगरका मेयरको निधन : कारण यस्तो छ ।

श्रावण १ काठमाडौं ।

धरान उपमहानगरका मेयर तारा सुब्बाको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको छ । सुब्बलाई निमोनिया भएको थियोे र उपचारकैलागी ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

सुब्बाको पहिलेपनी किड्नी प्रत्यरोपण गरिएको थियो र त्यसैले शरीर कमजोर भएकोले निमोनियाले असर गरि निको नभएको हुन सक्छ ।

मेयर सुब्बा सार्है मिलनसार र मृदुभाषी थिए ।

Comment with Facebook

Share This News !

Ads




shares