सेञ्चुरी बैंकले माग्यो दुई सयभन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ, फागुन ९ गते।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares