असार १५ मा रमाएकी नेपाली कलाकर

काठमाडौं असार १५ ।

असार १५ लाई किसानहरुले धान दिवसको रुपमा मनाउदै आएका छन । आजको दिन खेतमा धान रोपेर आएपछी खुशीले मीठो खाने चलन छ । आजको दिन बिशेष दही च्युरा र खीर खाने गरिन्छ ।

आजको दिन समाजमा राम्रो दखल दिएका कलाकार तथा नेताहरु विशेष दिनको रुपमा मनउदै छन । आजकै दिन नेपाली फिल्म जगतका कलाकार तथा गाईका निरुता क्षेत्रीपनी धान रोप्न खेतमा पुगेकी छिन । जुन देशमा कलाकारहरु आफुलाई सधारण मान्छेसँग भेटन समेत चाहदैन त्यसै समाजको एउटा कलाकार खेतमै धान रोपन पुग्दा उसको महानता र देशप्रतीको लगाव झल्किन्छ । निरुता भन्छिन देश हामी सबैकोसबैको हो हामिलाइ पृथ्वीनारायण शाहले नासोको रुपमा सुम्पेर गएको छ । हामीले उचित कर्तव्य गर्नै पर्छ । उनी भन्छिन हामिले प्रेरणा र सहयोग गरे सर्वसाधारणको मिहिनेतले देश बन्छ ।

बर्दिया स्थायी घर भई राजधानीमा बसेर संघर्ष गरिरहेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् ।

उनी भन्छिन् ‘गायन तथा कलाकारिता मेरो सानै देखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने मेरो एकमात्र लक्ष्य हो ।’ तर रास्ट्र बनाउनु पहिलो प्राथमिकता हो ।

 

Comment with Facebook

Share This News !

Ads




shares