५४ को उमेरमा श्रीदेवी को मृत्यु

फगुन १३ मुम्बई ।

वलिउड सितार श्रीदेविको ५४ वर्षको उमेरमा मृत्यु भएको हो । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण भएको हो । रातीनै उनको मृत्यु भएको खबर फैन हरुले सुन्दा घरअगाडी ठुलो संख्यामा फैनहरु आएका छन । उनको मृत्युको सोकमनाउदै वलिउडक दिग्गज सितारहरुले शोक मनाएकछन र आफ्नो भावनालाई सामाजिक संजालमार्फत ब्यक्त गरेका छन। श्रीदेविको जन्म १९६३ मा भएको थियो ।।

Comment with Facebook

Share This News !

Ads




shares