साहरुख ५२ बर्षमा प्रवेश

२ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् ।

साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् ।

साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग विना नै यो उचाइमा पुगेका छन् । पहिलो चलचित्र ‘दिवाना’मा काम गरेपछि साहरुखलाई कहिल्यै पनि निराश हुनु परेन । बलिउडबाट नै उनले नाम, दाम सबै कमाए । उनी, विश्वका दोश्रो धनी कलाकार हुन् ।

 

Comment with Facebook

Share This News !

shares